Top Ten News Today 5- 13- 2014 Nepal

1. मुलुकलाई लोडसेडिङ मुक्त बनाउन सरकार प्रतिबद्ध : अर्थमन्त्री

३० बैशाख, वीरगन्ज । अर्थमन्त्री डा. रामशरण महतले मुलुकलाई लोडसेडिङ मुक्त बनाउन सरकार लागि परेको बताएका छन् । अर्थमन्त्री महतले नेपाललाई अबको तीन वर्ष…

2धोबीघाट सम्झँदै बाबुरामले भने – वैद्यसँग एकता गर्दा मलाई सजिलो हुन्छ

३० बैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले मोहन वैद्य (किरण) नेतृत्वको नेकपा-माओवादीसँग पार्टी एकता गर्दा पार्टी रुपान्तरणको आफ्नो अभियानलाई

 

3. दोस्रो अन्तर्राष्ट्रिय ‘हिन्दूकुश हिमालय’ सम्मेलन सुरु

३० वैशाख, ललितपुर । जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा आउने विपत्तिका विषयमा सूचना आदानप्रदान गर्ने उद्देश्यले मंगलवारदेखि ललितपुरमा तीनदिने दोस्रो अन्तर्राष्ट्रिय ‘हिन्दूकुश हिमालय’ सम्मेलन सुरु…

4. स्थानीय निकायको निर्वाचन मंसिरमा : पौडेल

३० बैशाख, धनगढी । नेपाली कांग्रेसका सभापति रामचन्द्र पौडेलले स्थानीय निकायको निर्वाचन मंसिरमा गराउनु  पर्ने वताएका छन् । मंगलवार कैलालीको अत्तरियामा पत्रकारहरुसँग कुराकानी गर्दै…

5. मध्यपहाडी लोकमार्ग छोट्याउन प्रधानमन्त्रीसँग माग

३० वैशाख, काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालालाई मध्यपहाडी लोकमार्ग सरोकार भएकाहरुले लोकमार्गअन्तर्गतको पश्चिमखण्डमा पर्ने स्याङ्जादेखि पाँचथरसम्मको सडक छोटो र सुविधाजनक बनाउन आग्रह गरेका छन्…

Leave a Reply